उपेक्षा
Romanized: upekshaa, upeksha, upeksaa, upeksh
कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने काम; बेवास्ता; लापर्बाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने काम; बेवास्ता; लापर्बाही।
२.
तिरस्कार; निन्दा; अनादर।