अपेक्षा
Romanized: apekshaa, apeksha, apeksaa, apeksh
केही वस्तु पाउन त्यसमा दृष्टि वा लालच पुऱ्याउने काम; इच्छा; अभिलाषा; वास्ता; चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केही वस्तु पाउन त्यसमा दृष्टि वा लालच पुऱ्याउने काम; इच्छा; अभिलाषा; वास्ता; चाहना।
२.
अस्तित्व, क्रम, विकास, स्थिति आदिका दृष्टिले कुरा वा वस्तुहरूमा रहने स्वाभाविक सम्बन्ध।
३.
आशा; भरोसा।
४.
तुलना; दाँजो।