अनपेक्षा
Romanized: anapekshaa, anapeksha, anapeksaa, anapeksh
अपेक्षाको अभाव; उपेक्षा; बेवास्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अपेक्षाको अभाव; उपेक्षा; बेवास्ता।
२.
मतलब नामेट व्यवहार, नीति वा कार्य।