अपेक्षी
Romanized: apekshi, apekshee, apeksee, apeksii
अपेक्षा गर्ने; इच्छा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अपेक्षा+ई]
1
अपेक्षा गर्ने; इच्छा गर्ने।