मुखापेक्षी
Romanized: mukhaapekshi, mukhapekshi, mukhaapeksi, mukhaapekshee
अर्काको मुख ताक्ने; अरूमा अवलम्बित; पराश्रित; अरूका भरमा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काको मुख ताक्ने; अरूमा अवलम्बित; पराश्रित; अरूका भरमा पर्ने।