सत्यापेक्षी

Romanized: satyaapekshi, satyapekshi, satyaapeksi, satyaapekshee

सत्यको अपेक्षा वा चाहना गर्ने; साँचिलो; साँचो हुन चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सत्यको अपेक्षा वा चाहना गर्ने; साँचिलो; साँचो हुन चाहने।

सम्बन्धित शब्दहरू