परमुखापेक्षी

Romanized: paramukhaapekshi, paramukhapekshi, paramukhaapeksi, paramukhaapekshee

आफूले परिश्रम वा कुनै उद्योग नगरीकन अककैि परिश्रम उद्योगबाट जीवननिर्वाह गर्ने; अर्काका भरमा बाँच्ने; परजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफूले परिश्रम वा कुनै उद्योग नगरीकन अककैि परिश्रम उद्योगबाट जीवननिर्वाह गर्ने; अर्काका भरमा बाँच्ने; परजीवी।

सम्बन्धित शब्दहरू