परमुखी

Romanized: paramukhee, paramukhii, paramukhi

अर्काको मुख ताक्ने; परनिर्भर; पराधीन; अर्काको भर पर्ने (आसे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पर+मुखी]

1
अर्काको मुख ताक्ने; परनिर्भर; पराधीन; अर्काको भर पर्ने (आसे)।

सम्बन्धित शब्दहरू