केन्द्रमुखी
Romanized: kendramukhee, kendramukhii, kendramukhi
केन्द्रतिर अभिमुख भएको; सधैँ केन्द्रको आशा गर्ने र भर पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत केन्द्र+मुख+ई]
1
केन्द्रतिर अभिमुख भएको; सधैँ केन्द्रको आशा गर्ने र भर पर्ने।