केन्द्राभिमुख
Romanized: kendraabhimukha, kendraabhimukh, kendrabhimukh, kendrabhimukha
वि. बाहिरबाट केन्द्रतिर जाने वा आफ्ना सम्भावना र शक्तिको उपयोग नगरी केन्द्रतिरको मुख मात्र ताक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. बाहिरबाट केन्द्रतिर जाने वा आफ्ना सम्भावना र शक्तिको उपयोग नगरी केन्द्रतिरको मुख मात्र ताक्ने।