पूर्वाभिमुख
Romanized: purvaabhimukha, purvaabhimukh, purwaabhimukha, purvabhimukh
पूर्वतर्फ मुख फर्केको; पूर्वतिर मुख गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पूर्वतर्फ मुख फर्केको; पूर्वतिर मुख गरेको।