केन्द्रोन्मुख

Romanized: kendronmukh, kendronmukha

केन्द्रतिर उन्मुख भएको; केन्द्रतिर अभिमुख; केन्द्राभिमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत केन्द्र+उन्मुख]

1
केन्द्रतिर उन्मुख भएको; केन्द्रतिर अभिमुख; केन्द्राभिमुख।

सम्बन्धित शब्दहरू