हिंसोन्मुख

Romanized: hinsonmukha, himsonmukh, hinsonmukh, hingsonmukha

हिंसाप्रति अभिमुख भएको; हिंसातिर लगाव भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हिंसाप्रति अभिमुख भएको; हिंसातिर लगाव भएको।

सम्बन्धित शब्दहरू