केन्द्रोन्मुखी

Romanized: kendronmukhee, kendronmukhii, kendronmukhi

वि. [सं.] केन्द्रपट्टि झुकेको वा केन्द्रलाई नै मुख्य लक्ष्य बनाएको; केन्द्रको मात्र भर परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] केन्द्रपट्टि झुकेको वा केन्द्रलाई नै मुख्य लक्ष्य बनाएको; केन्द्रको मात्र भर परेको।

सम्बन्धित शब्दहरू