घोरमुखा
Romanized: ghoramukhaa, ghoramukh, ghoramukha
नराम्रो अनुहार भएको; मन नपर्दो अनुहारको; डरलाग्दो अनुहार हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नराम्रो अनुहार भएको; मन नपर्दो अनुहारको; डरलाग्दो अनुहार हुने।