कलमुखा
Romanized: kalamukhaa, kalamukh, kalamukha
कालो अनुहार भएको; अँध्यारमुखे; घोसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कालो+मुख]
१.
कालो अनुहार भएको; अँध्यारमुखे; घोसे।
२.
मुखाले; दुर्मुखा।