अधमुखा

Romanized: adhamukhaa, adhamukh, adhamukha

कपटी; झेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कपटी; झेली।
२.
घोप्टो मुख पार्ने; सधैँ अँध्यारो मुख लगाउने; घोसे

सम्बन्धित शब्दहरू