अधम

Romanized: adham, adhama

नीच; निकृष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नीच; निकृष्ट ।
२.
खराब; तल्ला तहको।
३.
क्षुद्र; दुष्ट।

सम्बन्धित शब्दहरू