अधमरो

Romanized: adhamaro

मर्नु र बाँच्नुको दोसाँधमा परेको; आधा मरेको; अर्धमृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आधा+मरो८ प्राकृत अद्धमरओ]

1
मर्नु र बाँच्नुको दोसाँधमा परेको; आधा मरेको; अर्धमृत।

सम्बन्धित शब्दहरू