अधचरो
Romanized: adhacharo, adhacaro
आधा चरो र आधा स्तनधारीको रूपमा रहेको पन्छी; चमेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आधा चरो र आधा स्तनधारीको रूपमा रहेको पन्छी; चमेरो।