थेचरो
Romanized: thecharo, thecaro
जति गाली गरे पनि केही पर्वाह नगर्ने; जति छिः छिः र दुर्दुर् गरे पनि केही नलाग्ने; धिङ्ख्याहा; अटेरी; थेच्चर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ थेत्तरो]
1
जति गाली गरे पनि केही पर्वाह नगर्ने; जति छिः छिः र दुर्दुर् गरे पनि केही नलाग्ने; धिङ्ख्याहा; अटेरी; थेच्चर; थेत्तर; थेत्तरो।