अधमा

Romanized: adhamaa, adham, adhama

कचकचे; कर्कशा (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कचकचे; कर्कशा (स्त्री)।
२.
नाठो भएकी स्त्री।
३.
नीच नायिका

सम्बन्धित शब्दहरू