अधमकार

Romanized: adhamakaara, adhamakaar, adhamakar, adhamakara

अरू रचना वा अर्काका रचना उपर निन्दा मात्र गर्ने उद्देश्यले लेख लेख्ने लेखक; छुद्र समीक्षक; कटु आलोचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरू रचना वा अर्काका रचना उपर निन्दा मात्र गर्ने उद्देश्यले लेख लेख्ने लेखक; छुद्र समीक्षक; कटु आलोचक।
२.
जार; नाठो।

सम्बन्धित शब्दहरू