निमुखा

Romanized: nimukhaa, nimukh, nimukha

अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने; सिधासाधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [नि+मुख+आ]

१.
अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने; सिधासाधा।
२.
अनाथ।
३.
अशक्त; निर्धो।
४.
आवाजविहीन
५.
साधनहीन; शक्तिहीन।

सम्बन्धित शब्दहरू