अपेक्ष्य

Romanized: apekshya, apekshy, apeksy, apeksya

वाञ्छनीय; इच्छा गर्न लायक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वाञ्छनीय; इच्छा गर्न लायक ।
२.
प्रयोजनीय; आवश्यक।

सम्बन्धित शब्दहरू