भक्ष्य
Romanized: bhakshya, bhakshy, bhaksy, bhaksya
खाइने वस्तु; खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाइने वस्तु; खाद्य पदार्थ।
२.
(विशेषण)
खान योग्य; खाइने; भोज्य।