पक्ष्य
Romanized: pakshya, pakshy, paksy, paksya
कुनै एक पक्षमा लागेको; तरफदार; पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै एक पक्षमा लागेको; तरफदार; पक्षी।
२.
कुनै एक पक्षको।