साक्ष्य
Romanized: saakshya, saakshy, sakshya, saaksya
आफैँले देख्ने; दर्शक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफैँले देख्ने; दर्शक।
२.
(नाम)
साक्षी बस्ने काम; साछीबकाइ।
३.
साक्षी।