लक्ष्य

Romanized: lakshya, lakshy, laksy, laksya

हेर्नु, चिन्नु, जान्नु र गर्नुपर्ने कुनै पनि कामकुराको खास चिह्न वा निसाना; तारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हेर्नु, चिन्नु, जान्नु र गर्नुपर्ने कुनै पनि कामकुराको खास चिह्न वा निसाना; तारो।
२.
ताकेको कुरो; ताक; उद्देश्य; ध्येय।
३.
आक्षेप गरिएको विषय।
४.
लाखको सङ्ख्या।

सम्बन्धित शब्दहरू