लक्ष्यप्राप्ति
Romanized: lakshyapraapti, lakshyaprapti, laksyapraapti, laksyaprapti
आफूले चाहेको वा आँटेको कुरा पाइने स्थिति; लक्ष्यको प्राप्ति; लक्ष्यसिद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूले चाहेको वा आँटेको कुरा पाइने स्थिति; लक्ष्यको प्राप्ति; लक्ष्यसिद्धि।