लक्ष्यभेदी
Romanized: lakshyabhedi, lakshyabhedee, laksyabhedee, laksyabhedii
लक्ष्य वा निसानालाई भेदन गर्ने वा तोड्न सक्ने; तारो लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लक्ष्य वा निसानालाई भेदन गर्ने वा तोड्न सक्ने; तारो लगाउने।