उद्‌भेद

Romanized: udbhed, udbheda

प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव।
२.
बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया।

सम्बन्धित शब्दहरू