उद्‌भूत

Romanized: udbhut, udbhoota, udbhoot, udbhuut

पैदा भएको; उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पैदा भएको; उत्पन्न।
२.
प्रकट भएको; देखिएको।

सम्बन्धित शब्दहरू