अश्मीभूत
Romanized: ashmibhuta, ashmibhut, asmibhut, ashmeebhuta
लामो अवधिमा प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गामा परिणत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामो अवधिमा प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गामा परिणत भएको।
२.
(नाम)
प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गा बराबर भएर रहेको वस्तु; जीवावशेष; जीवाश्म; फोसिल।