अश्म
Romanized: ashma, ashm, asm, asma
ढुङ्गो; पत्थर; शिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढुङ्गो; पत्थर; शिला।
२.
पहाड; पर्वत।
३.
बादल; मेघ।