अश्रद्धा
Romanized: ashraddhaa, ashraddha, asraddhaa, ashraddh
कुनै व्यक्ति वा देवताप्रति श्रद्धाको अभाव; अभक्ति; अनास्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्ति वा देवताप्रति श्रद्धाको अभाव; अभक्ति; अनास्था।
२.
अविश्वास; विश्वासहीनता।