श्रद्धा

Romanized: shraddhaa, shraddha, sraddhaa, shraddh

देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना; ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव; आस्था; निष्ठा; विश्वास; भक्तिभाव।
२.
उत्कट वा प्रबल इच्छा; चाहना; साइँ (विशेषतः गर्भिणी स्त्रीको)।
३.
वैवस्वत मनुकी पत्नी।
४.
अत्रि ऋषिकी पत्नी।

सम्बन्धित शब्दहरू