श्रद्धासिक्त
Romanized: shraddhaasikta, shraddhaasikt, shraddhasikta, sraddhaasikta
श्रद्धाले ओतप्रोत भएको; श्रद्धाबाट सिञ्चित; श्रद्धावनत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
श्रद्धाले ओतप्रोत भएको; श्रद्धाबाट सिञ्चित; श्रद्धावनत।