अन्धश्रद्धा
Romanized: andhashraddhaa, andhashraddha, andhasraddhaa, andhashraddh
तर्क र बुद्धिका आधारमा भन्दा मोहमा परेर गरिएको श्रद्धा; एकोहोरो श्रद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तर्क र बुद्धिका आधारमा भन्दा मोहमा परेर गरिएको श्रद्धा; एकोहोरो श्रद्धा।