अन्तर्द्धान
Romanized: antarddhaana, antarddhaan, antarddhan, antarddhana
भित्रको द्वन्द्व; कुनै ठाउँमा कुनै समयमा भइरहेको र देखिइरहेको कुनै चिज वा व्यक्ति आदि हेर्दाहेर्दै अचानक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भित्रको द्वन्द्व; कुनै ठाउँमा कुनै समयमा भइरहेको र देखिइरहेको कुनै चिज वा व्यक्ति आदि हेर्दाहेर्दै अचानक नदेखिने गरी बिलाउने, आँखाबाट ओझेल वा अलप हुने क्रिया; त्यसरी लुप्त वा गायब हुने काम; लोप; तिरोधान; अदृश्यता। (तपस्वीलाई वर दिनासाथ महादेव अन्तर्द्धान भए।)