नियोद्धा
Romanized: niyoddhaa, niyoddh, niyoddha
बाहुयुद्ध वा मल्लयुद्ध गर्न लायक व्यक्ति वा कुस्ती खेल्ने पहलमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहुयुद्ध वा मल्लयुद्ध गर्न लायक व्यक्ति वा कुस्ती खेल्ने पहलमान।
२.
भाले कुखुरो।