योद्धा

Romanized: yoddhaa, yoddh, yoddha

युद्ध गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
युद्ध गर्ने व्यक्ति।
२.
वीर; युद्धवीर ।
३.
सैनिक व्यक्ति।
४.
(विशेषण) युद्ध गर्ने।
५.
बलियो; बहादुर; जोधा।

सम्बन्धित शब्दहरू