सिद्धा

Romanized: siddhaa, siddh, shiddhaa, shiddha

ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी।
२.
सिद्धि पाएकी नारी।

सम्बन्धित शब्दहरू