सिद्धाञ्जन

Romanized: siddhaanyjana, siddhaanyjan, siddhanyjana, siddhanyjan

आँखामा लगाउँदा भुइँभित्र दबिएको वस्तु पनि देखिने भनी प्रसिद्ध भएको, मन्त्रसिद्ध अञ्जन वा गाजल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आँखामा लगाउँदा भुइँभित्र दबिएको वस्तु पनि देखिने भनी प्रसिद्ध भएको, मन्त्रसिद्ध अञ्जन वा गाजल।

सम्बन्धित शब्दहरू