नीलाञ्जन

Romanized: nilaanyjana, nilaanyjan, nilanyjana, nilanyjan

आँखामा लगाउन बनाइएको एक प्रकारको शृङ्गारिक द्रव्य; सुर्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखामा लगाउन बनाइएको एक प्रकारको शृङ्गारिक द्रव्य; सुर्मा।
२.
निलोतुथो।

सम्बन्धित शब्दहरू