निरञ्जन

Romanized: niranyjana, niranyjan, niranjan, niranjana

आँखामा गाजल नलगाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आँखामा गाजल नलगाएको।
२.
दोष नभएको; निष्कलङ्क; निर्दोषी।
३.
(नाम) ईश्वर; परमात्मा।
४.
पिसाब उत्सर्जन हुन नसक्ने वा बढी पिसाब फेर्न बाधा पर्ने एक रोग; निरञ्जन ग्रन्थि (प्रोस्टेट-ग्ल्यान्ड)।

सम्बन्धित शब्दहरू