नेत्ररञ्जन

Romanized: netraranyjana, netraranyjan, netraranjan, netraranjana

आँखालाई आनन्द वा दृष्टिसुख दिने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखालाई आनन्द वा दृष्टिसुख दिने स्थिति।
२.
गाजल; सुर्मा।

सम्बन्धित शब्दहरू