जनरञ्जन

Romanized: janaranyjana, janaranyjan, janaranjan, janaranjana

ना. [सं.] जनताहरूलाई प्रसन्न राख्ने कार्य; मानिसलाई राजीखुसी राख्ने र अमनचयनमा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताहरूलाई प्रसन्न राख्ने कार्य; मानिसलाई राजीखुसी राख्ने र अमनचयनमा राख्ने काम।

सम्बन्धित शब्दहरू