अतिरञ्जन
Romanized: atiranyjana, atiranyjan, atiranjan, atiranjana
उडन्ता वा तिलस्मी किसिमले कुनै घटना, पात्र आदिको वर्णन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उडन्ता वा तिलस्मी किसिमले कुनै घटना, पात्र आदिको वर्णन।
२.
चाहिनेभन्दा बढी बयान; ज्यादै फर्माएर वा बढाएर गरिने तारिफ।