अतिरञ्जक
Romanized: atiranyjaka, atiranyjak, atiranjak, atiranjaka
कुनै कुरालाई चाहिनेभन्दा बढी वर्णन गर्ने; बढाईचढाई फर्माएर बयान गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुरालाई चाहिनेभन्दा बढी वर्णन गर्ने; बढाईचढाई फर्माएर बयान गर्ने।
२.
कुरा गर्दा फूलजडी भर्ने।